Maitri Scholarship Program
Over the years India’s addition to the development of Education in Nepal has been one of the above aspects of India-Nepal cooperation.
Our “MAITRI Scholarship Program (MSP)” offers Impressive scholarships to acceptance from disadvantaged backgrounds who are committed to careers in any proffessional courses like Technical , Management,Medical and many various courses.
MAITRI is a sanskrit word that means Friendship in english, and it is the best example to show the bond of Indo-nepal relationship.
Our “MAITRI Scholarship Program(MSP)” welcomes every Nepalese students who wants to join any technical and proffesional courses in India.
We Invite you to go ahead and begin the registration process.

Scholarship Support
The DEV EDUCATION’S “MAITRI Scholarship Program(MSP)” will help you to support tution fees of course choosen by you and in other educational expenses.
Scholarship are awarded for only one course, and can be renwed for next course.

Eligibility Requirements
You must meet all of these requirments in order to be eligible for admission into the “MAITRI SCHOLARSHIP PROGRAM (MSP)”
Student need to pay all their Hostel fees ,lodgind and fooding by their own, MAITRI Scholarship program is not responsible for any type of hostel expenses.
DEV EDUCATION is an equal opportunity employer and encourages applications from underrepresented minorities, women, and individuals with disabilities. DEV EDUCATION is dedicated to building a diverse community in its Education prorgram.
- Nepali citizen or Nepali permanent resident
- Mnimum 55% Marks in your last academic qualification
- Need to fulfill all admission related norms of Indian Ambessy ,UGC,AICTE and State University.
Student need to pay all their Hostel fees ,lodgind and fooding by their own, MAITRI Scholarship program is not responsible for any type of hostel expenses.
DEV EDUCATION is an equal opportunity employer and encourages applications from underrepresented minorities, women, and individuals with disabilities. DEV EDUCATION is dedicated to building a diverse community in its Education prorgram.
मैत्री छात्रवृति योजना
विगत केहि वर्ष देखी नेपाल को शिक्षा व्यवस्थामा भारत को विशेष योगदान रहेको छ । त्यसै कारण ले गर्दा भारत र नेपाल को संबंध राम्रो भएको छ ।
प्रत्येक वर्ष हज़ारों को संख्या मा नेपाली छात्र छात्राहरू भारत मा उच्च शिक्षा प्राप्त गर्न जान्छन ।
अहिलेको सर्वेक्षण अनुसार भारतमा विदेशी विद्यार्थीहरू भन्दा नेपाली विद्यार्थीहरू को संख्या बढ़ी रहेको छ।
तैपनि हामीलाई दुःख छ कि प्रत्येक वर्ष धेरै नेपाली छात्र-छात्राहरू उच्च शिक्षाको तर्फ आगाडी बढ़न असफल हुन्छ न ।
जसको एक मात्र कारण आर्थिक स्थिति रहेको छ ।
त्यो सबै छात्र छात्रा लाई शिक्षामा आर्थिक सहयोग गर्नको लाई “देव एजुकेशन” को तर्फ बाट “मैत्री छात्रवृति योजना” चलाईएको छ। जो आफ्नो नाउ को अनुसार भारत र नेपाल को सम्बंध लाई अझ बलियो गर्ने प्रयासमा छ ।
नेपाल बाट भारतमा गएर उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीलाई “देव एजुकेशन” ले आर्थिक रूपले सहयोग गर्ने गर्छ ।
पाठ्यक्रममा उल्लेखित भएको विषयवस्तु लिई पढ़ने चाहना भएको तर आर्थिक रूपले पिछड़िएका त्यस्ता विद्यार्थीहरूलाई “देव एजुकेशन“ द्वारा संचालित “मैत्री छात्रवृति योजना” अन्तर्गत त्यही कार्यालयको जुन सुकै शाखामा गई रजिस्ट्रेशन गराउन सकिन्छ ।

मैत्री छात्रवृति योजना को विशेषताहरू :-
- यस छात्रवृति योजना अन्तर्ग़त कुनै पानि जाति वा धर्मको विद्यार्थीहरूले आवेदन दिन सक्छ।
- दश कक्षा , +२ तथा स्नातक तहमा कम्तिमा ५५% अंक प्राप्त गरेको हुनुपर्छ ।
- उच्च शिक्षा सरकारी नियमानुसार योग्य विद्यार्थीलाई प्रदान गरिने छ ।